9/28/11

Social Development

समाज विकास योजनावद्ध  प्रकि्रया हो, रणनिति हो कार्यनिति हो । यसले भैरहेको स्तरमा योजनावद्ध ढंगवाट नयाँ परिवर्तन सुधार र नयाँ पन ल्याई समाजलाई माथि पुराउछ ।  समाजको विकासमा कतै राज्यको प्रमुख भूमिका हुन्छ त कतै वजारको भूमिका हुन्छ त कतै  गैरसरकारी संस्थाहरुको भूमिका रहेको हुन्छ । यही विचारहरुलाई महशुस गरी समाजको विकासमा वजारको भूमिकालाई प्रवल वनाई अघि वढन सोसियल मल्टीप्रपोज कम्पनि यहाँहरुको विचमा आएको छ ।

Social Marketing

शहर गाँउको उत्पादनले धानेको हुन्छ । जसले घामपानी हावाहुरी वतास जाडो नभनेर श्रम गरिरहेको हुन्छन तिनै ग्रामिण श्रमिकहरुले आफ्नो उत्पादनको सहि मूल्य पाउदैनन । आफै एक्लै वजारमा लगेर वेच्ने पनि सक्दैनन । त्यसैले आज ग्रामिण जनतालाई उकास्न र ग्रामिण क्षेत्रको विकास गर्न सके मात्र देशको उन्नती सम्भव छ । त्यसैले सोसियल मल्टीप्रपोज कम्पनि यही कुराहरुलाई ध्यानमा राखेर यस सम्वन्धमा अनुसन्धान गरी सामाजिक विकासको मार्केटिङ्गलाई वढावा दिन सकि्रयताका साथ लागेको छ । खासगरी कृषि हरित मिसन पूर्वाधार विकास स्टोन मिसन र योजना तथा सकारात्मक विचार पोजेटिभ मिसन लिएर यहाँहरुको विचमा आएको छ ।

Park Design

Books

देशको सवै भन्दा ठूलो समस्या भनेको नै ठूलो संख्यामा रहेको युवा वेरोजगार हो । यहि समस्यालाई ध्यानमा राखेर विगत केही वर्ष देखी यस कम्पनिका निर्देशक श्री विष्णु प्रसाद पौडेलले वेरोवगार युवाहरुलाई रोजगार सम्वन्धि चेतना दिने उद्देश्यले रोजगार पुस्तक प्रकासन गर्दै आउनुभएको थियो । अझ यस पुस्तकलाई परिमार्जन गरी थप आकर्षणका साथ तिहार पछि उक्त पुस्तक प्रकाशन हुन गइरहेको अवस्थामा यहाँहरुले आफ्नो प्रति सुरक्षित गर्नुहुन पनि यो कम्पनि हार्दिक अनुरोध गर्दछ ।

Herbs and Tea

klskdfksklsdslkfsd;l

Land for Sell

सोसियल मल्टीप्रपोज कम्पनिले देशका विभिन्न क्षेत्रमा नयाँ वजारिकरणको विकासमा अनुसन्धान गर्दै विभिन्न ठाँउहरुमा जग्गाहरुको आधुनिक तरिकावाट विकास गरी नयाँ वजार स्थापना गर्दै अघि वढन गैरहेको छ । यसवाट स्थानिय स्तरमा कृषकहरुले  आफ्नो उत्पादनको सहि मूल्य प्राप्त गर्दछन भने रोजगारका धेरै अवसरहरु खुल्दछन् ।

Festival and Tour Program

सोसियल मल्टीप्रपोज कम्पनिले देशका विभिन्न क्षेत्रमा रहनुभएका युवाहरुलाई नयाँ नयाँ मेला पर्व तथा महोत्विहरुमा सकि्रय रुपमा सहभागी वनाई गराई विकास र रोजगारका वारेमा जानकारी गराउदै र आकर्षित गराईरहेको छ  भने विभिन्न ठाँउको भ्रमण गर्न पनि प्रोत्साहन गर्दै आन्तरिक पर्यटनको विकासमा सहयोग पुर् याईरहेको छ ।

Advertising

सोसियल मल्टीप्रपोज सामाजिक विकास र राष्ट्रिय उत्पादनलाई व्यापक विज्ञापन गर्ने  कम्पनि छ ।

Marketing

सोसियल मल्टीप्रपोज सामाजिक विकास र राष्ट्रिय उत्पादनको मार्केटिङ्गलाई वढावा दिन सकि्रयताका साथ लागेको कम्पनि छ ।

रिस्रच तथा तालिम

ग्रामिण क्षेत्रको विकास र रोजगारीमा वृद्धि ल्याउन छिटैनै कम्पनिले देशका विभिन्न ठाँउमा तालिमहरु साचालन गर्न गईरहेको छ भने मेघौली -८ पसा्रढापमा यस कम्पनिको रिस्रच सेन्टर तथा समाज निमार्ण तथा रोजगार तालिम कार्यक्रम साचालन हुने छ ।

3 Mission

कृषि हरित मिसन, पूर्वाधार विकास स्टोन मिसन र योजना तथा सकारात्मक विचार पोजेटिभ मिसन लिएर यहाँहरुको विचमा आएको छ ।

Objective उद्देश्यहरु

उद्देश्यहरु
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय  वस्तुहरुको बजार व्यवस्थापन तथा विज्ञापन तथा सामाजिक विकासको लागि अनुसन्धान गर्ने र अनुसन्धान केन्द्र संचालन गर्ने ।
  • सामाजिक विकासको लागि आवश्यक पर्ने अध्ययन अनुसन्धान तालिम संचालन गर्दे सकारात्मक कुराहरुको व्यापक प्रचार प्रसार गर्ने ।
  • प्रचलित कानूनको अधिनमा रही स्विकृति लिनुपर्नेमा स्विकृति लिई राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनिहरुको सव-एजेन्टको रुपमा कार्यगरी मार्केटिङ्ग गर्ने ।
  • प्रचलित कानूनको अधिनमा रही स्विकृति लिनुपर्नेमा स्विकृति लिई स्वदेशी तथा विदेशी विभिन्न संघ संस्था कम्पनि फर्म व्यक्तिहरुलाई आवश्यक पर्ने विज्ञापनहरु निजहरुवाट संकलन गरी विज्ञापन सम्वन्धी डकुमेन्ट्री वृतचित्र पि्रन्टिङ्ग पेन्ट्रिङ्ग ग्राफिक डिजाइनिङ्ग मेटल इचिङ्ग रेलिज होर्डिङ्ग वोर्ड व्रोसर तयार गर्ने गराउनुको साथै सो सम्वन्धी परामर्श सेवा प्रदान गर्ने ।
  • प्रचलित कानूनको अधिनमा रही स्विकृति लिनुपर्नेमा स्विकृति लिई स्वदेशी तथा विदेशी विभिन्न संघ संस्था कम्पनि फर्म व्यक्तिहरुको व्यवसायलाई वढावा दिनको लागि आवश्यक पर्ने विज्ञापनहरु निजहरुवाट संकलन गरी तयार गरी दिई विभिन्न मिडिया रेडियो टि।भी पत्रपत्रिका पुस्तक वुलेटिन इन्टरनेट वेवसाइट आदिवाट प्रचारप्रसार प्रर्दशन प्रकाशन गरी विज्ञापन एजेन्सीको रुपमा विज्ञापन सम्वन्धि सम्पूर्ण कामहरु गर्ने गराउने । <br>
  • स्वदेशी तथा विदेशी कम्पनिहरुको तर्फवाट प्रर्दशनीहरुमा भाग लिने  ।
  • स्थानिय स्तरमा उत्पादित वस्तुहरुको वजार प्रवर्धनको लागि मेला महोत्सव तथा शहरमा औधोगिक प्रवर्धनको प्रर्दहनीहरुको  आयोजना गर्ने ।
  • विज्ञापन दाताहरुलाई विज्ञापन सम्वन्धि बजार सर्वेक्षण  परामर्श अनुसन्धान सम्वन्धि सेवा उपलव्ध गर्ने ।
  • विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनिहरुको शाखा विस्तारसव एजेन्ट गर्ने गराउने ।
  • मार्केटिङ्ग तथा विज्ञापन सम्वन्धि ठेक्कापट्टामा भाग लिई कार्य गर्ने ।
  • सामाजिक विकास तथा रोजगार मूलक सम्वन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम गोष्ठी अन्र्तकि्रया कार्यक्रमहरु विभिन्न जिल्लामा समय समयमा संचालन गर्ने र एउटा अनुसन्धान केन्द्र चितवनमा संचालन गर्ने पछि जिल्ला जिल्लामा विस्तार गर्ने ।
  • ग्रामिण विकास सम्वन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको अनुसन्धान कार्यहरु गर्ने र उपयोगि सर्वमान्य भनाइ तथा सिद्धान्तहरुको व्यापक प्रचारप्रसार गर्ने ।
  • कृषि सौर्य उर्जा  कम्प्यूटर सूचना  प्रविधि इलेक्टोनिक्स मोवाइल तथा संचार संम्वन्धि मेशिन तथा औजारहरुको वजार व्यवस्थापन गर्ने ।
  • घर जग्गा सम्वन्धि कारोवार तथा प्लटिङ्गहरु निमार्ण गर्ने ।
  • घर जग्गा भाडामा लिनेदिने कार्य गर्ने ।
  • राष्ट्रवैकवाट स्विकृत प्राप्त रेमिटेन्स कम्पनिहरुको सव-एजेन्टको रुपमा कार्य गरी नेपाली रुपियाँमा भुक्तानी दिने कार्य गर्ने ।
  • विभिन्न स्टेशनरी वस्तुहरु तथा पत्रपत्रिका पुस्तकहरु तथा ढुङ्गाहरुवाट वनेका गर-गहनाहरुको वजार व्यवस्थापन गर्ने । 
  • विभिन्न जडिवुटि विउविजन मलखाद तथा खाद्यान्य नगदेवालीहरुको वजार व्यवस्थापन गर्ने ।
  • सूचना तथा संचार इन्टरनेट वेवसाइट तथा कम्प्यूटर सफ्टवेयरको वजार व्यवस्थापन गर्ने तथा अध्ययन अनुसन्धान तथा तालिम संचालन गर्ने । 
  • देशको विभिन्न ठाँउहरुमा विभिन्न विकासका गतिविधिका कार्यहरु गर्ने । जस्तै कृषि पार्क स्टोन पार्क जडिवुटि पार्क  सडकमा विभिन्न सुधारका कार्यहरु ।
  • ट्राभल एजेन्सीको सव-एजेन्सीको रुपमा कार्य गर्ने ।
  • विभिन्न आधुनिक व्यवसायहरुको विकास तथा सम्वर्धनको लागि रचनात्मक सोच उपलव्ध गराउने र त्यसको र त्यसको प्रवन्ध गर्ने । <br>
  • वातावरण र जलवायु परिवर्तन तथा स्वास्थ्यको क्षेत्रमा अनुसन्धान र सूचना सम्प्रेषण गर्ने ।<br>
  • विभिन्न पेशा तथा व्यवसायमा संलग्न मानव संसाधनको शिप तथा क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रम तथा तालिमहरु देशैभरी संचालन  गर्ने ।
  • स्वस्थ स्वच्छ खानेपानी उत्पादन गरी विकि्र वितरण गर्ने ।
  • यो वास्तवमा सामाजिक मार्केटिङ्ग एडभरटाइजिङ्ग रिसर्च अन्र्तकि्रया तथा रोजगार तथा समाजिक विकासको तालिम संचालन गर्ने समाजिक विकास प्रति उत्तरदायित्व वहनगर्दै योगदान दिनेअवधारणा वोकेको कम्पनि हो ।
  •